काठमाडौं । आउँदो असोज २४ र २५ गते नेपालमै पहिलो पटक ग्रीन हाइड्रोजन समिट हुने भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपाल ग्रीन हाइड्रोजन समिट (ए...