close

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाले ‘दशैँको उमङ्ग, डिजिटल शपिङ्गसँग’ उपहार योजना सार्वजनिक गरेको छ । दशैंको बेलामा अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यो अफर ल्याएको कम्पनीले जनाएको छ । यो योजना असोज १० गतेदेखि असोज २४ गतेसम्म सञ्चालन...