काठमाडाैं । नेपालमा उत्पादक तथा बिक्रेताका लागि आफ्ना सामान बिक्री गर्ने र अधिकांश उपभोक्ताका लागि वर्षभरी आफूले जोहो गरेको पैसाबाट किनमेल गर्ने भनेकै दशैं–तिहारको बेला हो । दशैं तिहार नजिकिएसँगै बजारमा चहलपहल ह्वात्तै बढेको छ । आफ्नो आवश्यकता अनुसारका वस्...