close

काठमाडाै‌ं । छिमेकी देश भारतकाे महाराष्ट्र राज्यमा सरकारी कर्मचारीले फोन उठाउँदा हेलो भन्न नपाउने नियम लागु भएको छ । महाराष्ट्र सरकारले अबदेखि सो राज्यको सरकारी कर्मचारीले 'हेलो' को साटो 'वन्दे मातरम' भन्नुपर्ने नयाँ नियम लागु गरेको हो । ...