काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले एक साइकल चालकलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि महानगरले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने जनाएको छ । बुधबार बिहान ८ बजे बालुवाटारमा भएको उक्त घटनाको भिडिओमा सामान बोक्ने साइकल चलाइरह...
