काठमाडौं । अब गुगलको जेमिनाई एपमार्फत डिप रिसर्चमा आधारित अडियो ओभरभ्युज अर्थात् पडकास्ट तयार पार्न सकिने भएको छ । यसको मतलब तपाईँले जेमिनाईको सहयोगमा तयार पारिएका विस्तृत रिपोर्टलाई दुई ओटा एआई 'होस्ट' भएको पडकास्टमा बदल्न सक्नुहुन्छ । गत सेप्टेम्बरमा गुगल...
