काठमाडौं । पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) पर्वका अवसरमा मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्वीर खिचे नगद जरिवाना तिराउने भएकाे छ । पशुपतिनाथको मूल मन्दिरभित्र यसअघि नै तस्वीर खिच्न मनाही छ । पछिल्लाे समय तस्वीर खिची सामाजिक सञ्ज...