close

काठमाडाैं । इन्स्टाग्राम लाइट विश्वभर बन्द गरेको केही महिना नबित्दै त्यसलाई पुनः परीक्षण गर्न फेसबुक जुटेको छ । एपमा व्यापक सुधार गर्दै भारतमा परीक्षणका लागि सार्वजनिक गर्ने तयारी फेसबुकले गरेको हो । विश्वभर सार्वजनिक गर्नुअघि नयाँ एपको महत्वपूर्ण विशेषता र अवस्था प्रा...