close

एजेन्सी । फेसबुकले म्यासेञ्जरमा नयाँ सुरक्षा प्रणालीको विकास गरेको छ । यससँगै प्रयोगकर्ताले फेसआईडीमार्फत म्यासेञ्जरलाई लक गर्न सक्ने भएका छन् । म्यासेञ्जर एप बन्द भएको निश्चित समय पश्चात एपमा लक लाग्नेछ । उक्त लक खोल्नका लागि फेस आईडी आवश्यक पर्ने उल्लेख गरिएको छ । य...