काठमाडौं । अब युवा उमेर समूहको टिकटक अकाउन्ट अझ धेरै गोप्य बन्ने भएकाे छ । टिकटकले १३ देखि १५ वर्ष उमेर समूहका मानिसहरुको अकाउन्ट बाइ डिफल्ट प्राइभेट बनाउने बताएको छ । प्रयोगकर्ताहरुले आफ्नो भिडियो कसले हेर्ने र कमेन्ट गर्ने भनेर निर्धारण गर्नसक्ने टिकटकले बताएको...