काठमाडौं । कोभिड १९ कारण सुरु भएको वर्कफ्रम होमको संस्कृतिका कारण भिडियो कलिङ निकै उपयोग हुन थालेको छ । कार्यालयका सहकर्मीसँग कुराकानी गरिरहँदा घन्टिको आवाज, बालबालिकाको होहल्ला, पाल्तु जनावरको स्वर, कुकुरको भुकाई आदिका कारण डिस्टर्ब गरिरहेको हुन्छ । यस्तै किस...