काठमाडौं । अहिले बजारमा थरीथरीका सोसल मिडिया प्लेटफर्म उपलब्ध छन् । धेरैजसो मानिसहरु ट्वीटर, युट्युब, इन्स्टाग्राम, ट्वीच जस्ता प्लेटफर्म प्रयोगमा बढी समय खर्चिने गर्छन् । यस्ता प्लेटफर्ममा जति धेरै प्रयोगकर्ता, त्यति नै चुनौती पनि आइरहेका छन् । यस्ता प्लेटफर्ममा धेरै मानिसह...