close

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले ९१ मिलियन युरो (साढे १३ अर्ब रुपैयाँ बढी) जरिवाना तिर्नुपर्ने भएको छ । पासवर्ड भण्डारणमा गल्ती गरेको भेटिएपछि आयरल्याण्डको डेटा संरक्षण आयोग (डीपीसी)ले मेटालाई सो रकम बराबरको जरिवाना तिराउने भएको हो । मेटाले सामाजिक सञ्जा...