close

काठमाडौं । अहिले अडियो च्याट एप क्लबहाउस विश्वभर चर्चामा छ । तर एन्ड्रोइड प्रयोगकर्ताले भने यो एप प्रयोग गर्न अझै केही महिना कुर्नुपर्ने देखिन्छ । हाल क्लबहाउस आईओएसमा मात्र उपलब्ध छ । क्लबहाउसले आफ्नो जनवरी २०२१ को ब्लगमा एन्ड्रोइड एपमाथि काम सुरु गर्ने घोषणा गरेको थिय...