काठमाडौँ । अष्ट्रेलियाको प्रमुख एयरलाइन क्वान्टास (Qantas) का करिब ६० लाख ग्राहकहरूको व्यक्तिगत डेटा चोरी भएको छ । एउटा अफसोर आईटी कल सेन्टरलाई निशाना बनाएर यो व्यापक डेटा ब्रिच गरिएको थियो, जहाँबाट आक्रमणकारीहरूले थर्ड-पार्टी सिस्टममा पहुँच प्राप्त गर्न सफल भएका थिए । ...
