काठमाडौं । सन् २०१० नोभेम्बर ११ मा स्थापना भएको नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले स्थापनाको १० औं वार्षिकोत्सवको मनाउँदैछ । कम्पनीले नेपालका १० वटा स्टार्टअपसँगको सहकार्यमा १० दिनसम्म आफ्नो वार्षिकोत्सव मनाउने भएको हो । सस्तो डिल, यूजी बजार, टुटल, हेल्मेट्...