काठमाडौं । युवा उद्यमीहरूको संस्था नेपाली युवा उद्यमी मञ्च नेपालले स्टार्टअप अवार्ड आयोजना गर्ने भएको छ । नेपाली उद्यमीलाई थप प्रोत्साहन र साथ प्रदान गर्ने उद्देश्यका साथ मञ्चको काठमाडौं च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाडौं स्टार्टअप अवार्ड प्रदान गर्ने भएको हो । म...