close

काठमाडौँ । गण्डकी प्रदेशमा राइड शेयरिङलाई कानुनी मान्यता दिने नयाँ नियमावलीको विरोधमा शुक्रबारदेखि सार्वजनिक यातायात सेवा ठप्प भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गतको ‘सार्वजनिक यातायात बचाउ संघर्ष समिति’ले तीन बुँदे मागसहित आन्दोलन...