काठमाडौं । गुगलले हालै सार्वजनिक गरेको अपरेटिङ सिस्टम एन्ड्रोइड १२ मा थुप्रै फिचर थप गरिएका छन् । ओएसको नयाँ अपडेटमा लक्ड फोल्डर, क्विक डिलिट फिचर, प्राइभेसी ड्यासबोर्ड लगायतका नयाँ फिचर थप गरिएका छन् । यसमध्ये, कसैले तपाईंको क्यामेरा वा माइक्रोफोनको पहुँचमा छ कि ...