close

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएपले नयाँ अपडेट ल्याएकाे छ । नयाँ अपडेट अन्तर्गत विशेषगरी कस्टम वालपेपर र स्टिकरकाे फिचर थपिएकाे छ । त्यसमध्ये पहिलो फिचर भने आईओएस प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ । आईओएस प्रयोगकर्ताले अब ह्वाट्सएपमा व्यक्ति अनुसार छुट्टाछुट्टै च्याट ब्य...