काठमाडौं । गुगलले विण्डोज अपरेटिङ सिस्टममा चल्ने डिभाइसका लागि एन्ड्रोइड गेम ल्याउने भएको छ । आउँदो वर्ष (सन् २०२२) मा सार्वजनिक हुने ‘गुगल प्ले गेम्स एप’ विण्डोज ल्यापटप, ट्याब्लेट र पीसीमा चलाउन सकिने भएको हो । योसँगै गेम पारखीले आफ्ना मनपर्ने एन्ड्राेइ...