close

काठमाडौं । टेस्लाका संस्थापक तथा सीईओ एलन मस्कले सोमबार १.१ बिलियन डलर अर्थात करिब एक खर्ब ३१ अर्ब रूपैयाँ बराबरको शेयर बिक्री गरेका छन् । अघिल्लो सातामात्रै कम्पनीको १० प्रतिशत शेयर बिक्री गर्ने योजना बनाएका उनले सोमबार ठूलाे मात्रा शेयर बिक्री गरेका हुन् । अमेरिक...