close

काठमाडौं । स्टारलिंक स्याटलाइटले अन्तरिक्षमा धेरै स्थान ओगटेको विषय बाहिरिएसँगै स्पेसएक्स कम्पनीका प्रमुख एलन मस्कले त्यसको खण्डन गरेका छन् । मस्कले पृथ्वी नजिकको अर्बिटमा दशौं अर्ब स्याटलाइट राख्न सकिने हुँदा आफ्नो कम्पनीका स्याटलाइट त्यसमा नगन्य सावित हुने प्रतिक्रिया दिए...