close

काठमाडौं । तपाईंले गुगल ड्राइभकाे नोटिफिकेसनमा कहिले काहिँ स्पाम भेट्नुभएको छ ? तपाईंलाई कसैले फाइल शेयर गरेको छ भन्दै त्यस्ता स्पाम समय समयमा गुगल ड्राइभकाे नाेटिफिकेसना देखिन्छ । यसबीच गुगलले आफ्ना प्रयोगकर्तालाई सुरक्षित राख्न त्यस्ता स्पामर वा स्पाम पठाउने व्यक्ति...