काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । आज आयोजित एक भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उक्त एपकाे बेटा भर्सन सार्वजनिक गरे । बैंकका अनुसार यस एपमार्फत बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी...