close

काठमाडौं । माइक्रोसफ्टले विन्डोज इन्साइडर प्रोग्राममा दर्ता हुनेहरूका लागि विन्डोज ११ को पहिलो बेटा भर्सन सार्वजनिक गरेको छ । कम्पनीले यसअघि उच्च प्राविधिक प्रयोगकर्ता (highly technical users) को लागि डेभलपर प्रिभ्यु भर्सन सार्वजनिक गरेको थियो । माइक्रोसफ्टका अनुसार ब...