close

काठमाडौं । गुगलले तपाईंको स्वीकृति बिना नै मोबाइलमा एप इन्स्टल गर्न सक्छ । तर, यसले कसरी काम गर्छ ? के आईफोनमा पनि यसरी नै तपाईंको जानकारी बिना माबोइल एप डाउनलोड हुन्छ त ? यसबारे आज हामी तपाईंलाई जानकारी दिँदै छौं । के गुगलले बिना स्वीकृति एप इन्स्टल गर्न सक्छ...