close

काठमाडौं । भोडाफोन युरोप भ्रमण गर्ने प्रयोगकर्ताका लागि रोमिङ चार्ज पुन: सुचारु गर्ने बेलायतको दोस्रो कम्पनी बनेको छ । सन् २०२२ काे जनवरीदेखि भोडाफोनका नयाँ ग्राहक अथवा पुरानै सिम अपग्रेड गरेका ग्राहकले युरोपेली गन्तव्यमा भर्मण गर्दा प्रतिदिन कम्तिमा एक पाउन्ड अर्थात १६४...