close

काठमाडाैं । विगत साढे दुई वर्षदेखि पुस्तकलाई प्रविधिसँग जोड्दै पुस्तकको उपलब्धताको प्रवर्द्धनमा लागेको ‘थुप्रै डटकम’ले पढ्न सकिने ईबुकका साथै सुन्न सकिने पुस्तकको पनि विकास गरेको छ । ‘थुप्रै डटकम’को वेबसाइट र ‘थुप्रै’ नामक मोबाइल एपबाट यस्ता पुस्तक कम मूल्यमा खरिद गरी ...