close

काठमाडौं । एप्पलका सीईओ टिम कुकले युरोपेली युनियनले हालै ल्याएको नीतिका कारण एप स्टोरको सुरक्षामा ठूलो चुनौती सिर्जना गर्ने बताएका छन् । ईयुले हालै ‘डिजिटल सर्भिस एण्ड डिजिटल मार्केट एक्ट’ ल्याएको छ । याे नीतिमा केही पक्षमाथि विमति राख्दै उनले एप्पलकाे एप स्टा...