काठमाडौं । पब्जी मोबाइल टिमको विश्व वरियतामा नेपाली टिम डीआरएस गेमिङ (द रियल सोल्जर्स) ९ औं स्थानमा पर्न सफल भएको छ । हालै ईस्पोर्टस् जेनले सार्वजनिक गरेको नयाँ सूचीमा डीआरएसले नेपालबाटै पहिलो पटक शीर्ष ९ मा आफूलाई उभ्याएको हो । अघिल्लाे महिना याे टिम १० औं स्थ...