close

काठमाडौं । आजदेखि गुगलले गुगल फोटोजबाट अनलिमिटेड स्टोरेजको सुविधा हटाउँदै छ । अब हाई क्वालिटी तथा एक्सप्रेस क्वालिटीका सम्पूर्ण नयाँ फोटो तथा भिडियो ब्याकअपलाई गुगल अकाउन्टमै आउने फ्री १५ जीबी स्टोरेजमा गणना हुने गरी स्टाेरेज पाेलिसी कार्यान्वयनमा आउन लागेकाे हाे ।...