close

सूचना प्रविधिको क्षेत्रमा विश्वभर हुने मेलाहरु सकेसम्म नछुटाउने पात्र हुन् सागरदेव लाखे । हरेक वर्ष अमेरिकाको लसभेगसमा आयोजना हुने विश्वकै ठूलो सूचना प्रविधि मेला कञ्जुमर इलेक्ट्रोनिक्स सो-सीईएसमा पनि नियमित रुपमा पुगिरहन्छन् उनी । यसै जनवरी ७-१० मा आयोजित सीईएसम...