अब अनलाइनबाटै व्यक्तिगत घटना दर्ता गराउन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, विवाह दर्ता, सम्बन्ध विच्छेद र बसाईसराई दर्ता सहज बनाउन अनलाइन सूचना प्रणाली सञ्चालनमा ल्याएको हो । हाल देशभरका स्थानीय तहका कूल ६ हजार ७४३ वडामध्ये द...