close

पछिल्लो समय टिकटक सबैभन्दा धेरै प्रयोगकर्ता कमाउने एप हो । छोटो भिडियो बनाएर सेयर गर्ने एपको लोकप्रियता यति छ कि धेरै देशमा त यसलाई प्रतिबन्ध गर्नुपर्ने आवाज नै उठेको छ । विशेषगरी युवायुवती यो एपप्रति धेरै आकर्षित भएका छन् । यो गत वर्ष सबैभन्दा बढी डाउनलोड हुने ...