close

एजेन्सी । अमेरिका तथा वेलायत लगायत समग्र पश्चिमा मुलुकले हुवावे कम्पनी, उसका सामाग्री तथा पछिल्लो समय विकास गरेको फाइभजी प्रविधिलाई बहिष्कार गर्दै आइरहेका छन् । तर कम्पनीले आफ्नै मुलुकमा भने गतिलो प्रदर्शनी गरिरहेको छ । उक्त कम्पनीले आंकलन गरेको फाइभजी नेटवर्क वि...