close

काठमाडौं । साम अल्टम्यान साइन्स फिक्सन फिल्ममा जस्तो प्रविधिमा तहल्का ल्याइदिने च्याटजीपीटीका निर्माता हुन् । उनको यस्तो व्यक्तित्व हेर्दा पक्कै पनि उनी कुनै अर्को ग्रहमा मानिसको बस्ती बनाउने विषयमा कुनै न कुनै रूपमा सोचिरहेका छन् भन्ने आभास हुन्छ । तर, हालै उनले मंगल ग्रहबारे...