close

काठमाडौं । नेपाली पब्जी टिमले ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’को उपाधि जितेको छ । पब्जी टिम ‘एबररप्ट स्लेयर’ले उपाधिसँगै ४० हजार डलर अर्थात् नेपाली ४७ लाख ४० हजार रूपैयाँ जित्न सफल भएको हाे । त्यस्तै प्रतियोगिताको दोस्रो स्थान पनि नेपाली टिमले नै जितेको छ । टि...