close

काठमाडौं । प्रविधि कम्पनी साओमीले स्मार्टफोनका अलावा कयौं होम अप्लाइन्सका सामग्री समेत उत्पादन गर्दै आएको छ । यस्तैमा कम्पनीले स्मार्ट इलेक्ट्रिक केट्ली ल्याएको छ । साओमीका मिजिटा लाइनअपको नयाँ प्रडक्टको रुपमा मिजिटा मल्टी फङ्सनल स्मार्ट इलेक्ट्रिक केट्ली ल्याएको हो । यसको ...