close

काठमाडौं । बुधबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गर्दै ड्रोन हमला भयाे । क्रेमलिनस्थित पुटिनको निवासमाथि उक्त हमलाले अन्तर्राष्ट्रिय जगतमा चर्चा पाइरहेको छ । रुसले याे आक्रमण युक्रेनले गरेकाे आरोप लगाएकाे छ । रुसकाे राष्टपति कार्यालयले आतङ्क...