close

काठमाडौं । सफ्टवेयर कम्पनी एडोबले एप्पल एम वान प्रोसेसर सहित हालै सार्वजनिक भएको म्याकका लागि फोटोसपको बेटा भर्सन ल्याएको छ । ‘एप्पल सिलिकन हार्डवेयरमा चल्ने म्याकका लागि फोटोशपको पहिलो बेटा रिलिजको घोषणा गर्न पाउँदा हामी उत्साहित छौं,’ कम्पनीले एक वक्तव्यमा उल्लेख गरे...