close

काठमाडौं । साझा यातायातले ‘साझा प्लस’ एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । याे एपका माध्यमबाट काठमाडौं उपत्यकामा आफ्नो नजिकका साझा यातायातका बसहरू फेला पार्न सकिने कम्पनीले जनाएको छ । “हाम्रो एपले नजिकका बस र रुटको रियल टाइम (वास्तविक...