काठमाडौं । अमेरिकामा फाइभजी सेवाको व्यवसायिक सुरुवात भएपछि अमेरिकासँग सम्बन्धित धेरै उडान रद्द भएको छ । बुधबार बेलुकीसम्म अमेरिकाबाट उड्ने र अमेरिका जाने तय भएका ३२० भन्दा बढी उडान रद्द भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । फाइभजी सिग्नलले विमानको नेभिगेसन प्...
