close

काठमाडौं । देशको स्मार्टफोन बजारको ९९ प्रतिशत हिस्सामाथि प्रभाव जमाइसकेको गुगल प्ले स्टोरको एकाधिकारलाई माथ दिन भारतका दजर्नौं अग्रणी स्टार्टअप तथा कम्पनीहरु एकीकृत भएका छन् । गुगल प्ले स्टोरमाथिको निर्भरतालाई तोड्न अहिले भारतको प्रविधि समुदाय नयाँ एप स्टोर ल्याउने तयारी...