काठमाडौं । लोकप्रिय नेपाली एप हाम्रोपात्रोले आफ्ना विभिन्न सेवाका लागि आकर्षक अफर ल्याउने भएको छ । एपले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा ज्योतिष, हाम्रो गिफ्ट र रिचार्जका लागि यस्तो अफर ल्याएको हो । हाम्रोपात्रो इंकका अनुसार ग्राहकले ज्योतिष सेवामा २२ प्रतिशत तथा हाम्...
