close

काठमाडौं । के तपाईं एडोब फ्ल्यास प्लेयर प्रयोग गर्नुहुन्छ ? यदि तपाईसँग विण्डोज कम्युटर छ भने केही महिनापछि याे सफ्टवेयर प्रयोग गर्न सक्नु हुनेछैन । माइक्रोसफ्टले फ्ल्यास प्लेयरको लागि आफ्नो सिस्टम सपोर्ट बन्द गरिदिने घोषणा गरेको छ । ३१ डिसेम्बर २०२० देखि माइक्रोसफ्टको वे...