काठमाडौं । अमेरिकाको न्याय विभाग र ११ वटा राज्यले गुगलविरुद्ध एन्टी ट्रस्टको मुद्दा दायर गरेका छन् । विश्वमा सबैभन्दा बढी प्रयोग हुने सर्च इन्जिन गुगल विरुद्ध योजनाबद्ध रुपमा प्रतिस्पर्धा समाप्त गरेको आरोप लगाइएको छ । कम्पनीले आफ्नो एकाधिकार बनाउन अवैध रुपमा स्मार्टफोन ...