काठमाडौं । भविष्यमा टिकटकको बारेमा सुन्न नपाउने थोरै सम्भावना छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको श्रृंखलाबद्ध प्रतिक्रिया, घोषणाले लोकप्रिय भिडियो शेयरिङ प्लेटफर्मको भविष्यलाई एउटा रोचक मोडमा ल्याएर उभ्याएको छ । आज हामी टिकटकको उत्पत्ति, यसको लागि खतरा पैदा गर्नस...