काठमाडौं । पेगासस सफ्टवेयर निर्माता इजरायली कम्पनी एनएसओ ग्रुपका प्रमुख कार्यकारी अधिकृत(सिईओ) आइज्याक बेनबेनिस्टकले राजीनामा दिएका छन् । अमेरिकाको वाणिज्य मन्त्रालयले एनएसओ ग्रुपको व्यवसायमा प्रतिबन्ध लगाएसँगै उनले राजीनामा दिएका हुन् । अमेरिकाले व्यवसायमा प्रतिबन्ध ...
