close

काठमाडौं । एन्ड्रोइड प्ले स्टोरबाट गुगल म्याप डाउनलोड भएको सङ्ख्या १० अर्ब नाघेको छ । हालसम्म थोरै मोबाइल एप मात्रै प्ले स्टोरबाट १० अर्ब पटक डाउनलोड भएका छन् । गुगल म्यापसहित प्ले स्टोरबाट १० अर्ब पटक डाउनलोड भएको अन्य एप गुगल प्ले सर्भिस र युट्युब पनि हुन् ।  एन्ड्रोइड ड...